प्रधानमन्त्रीले सुहाङलाई सोधिन्- चुनाव उठ्ने तयारी के छ?

प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधि सभाको निर्वाचन तोकिएकै समयमा हुनुपर्ने बताएकी छन्।