दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा

दुईवटा निर्वाचन क्षेत्र रहेको स्याङ्जामा २८ जनाको उम्मेदवारी परेको छ ।