नेपाल एसबिआई बैंकद्वारा समाज कल्याण केन्द्र वृद्धाश्रमलाई सहयोग

नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत पशुपतिस्थित समाज कल्याण केन्द्र वृद्धाश्रममा आश्रित वृद्धवृद्धालाई अत्यावश्यक सामग्री सहयोग गरेको छ। बैंकले ६४ जना वृद्धवृद्धालाई न्याना कपडा, ब्ल्यांकेट, क्लथ ड्रायर, तन्ना, इलेक्ट्रिक केटल, न्याना चप्पललगायत अत्यावश्यक सामग्री सहयोगस्वरुप हस्तान्तण गरेको हो। यस पहलबाट आश्रमका वृद्धवृद्धाको तत्कालका आवश्यकता पूरा गर्ने लक्ष्य रहेको बैंकले जनाएको छ। कार्यक्रममा बैंकका प्रबन्ध सञ्चालक तथा […]