काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले असार १५ गतेसम्म विद्यालय शिक्षा सम्बन्धी ऐनलाई प्रतिनिधिसभाबाट पारित गर्ने प्रयत्न भइरहेको बताएका छन् । शनिबार आयोजित सामुदायिक क्याम्पसहरूको दिगोपन र उत्कृष्टतासम्बन्धी राष्ट्रिय संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले असार १५ गतेसम्म ऐन पारित गर्ने गरी सरकार अघि बढिरहेको बताएका हुन् । ‘असार १५ गतेसम्ममा विद्यालय शिक्षासम्बन्धी ऐनलाई […]