एमालेमा वरिष्ठ उपाध्यक्ष पद हटाउन छलफल, अध्यक्षलाई अझै शक्तिशाली बनाउने तयारी

काठमाडौं- प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जनसंगठनहरूमा जस्तै वरिष्ठ उपाध्यक्ष पद हटाउने तयारी थालेको छ। उक्त पद हटाउने गरि बिहीबार च्यासलमा बस्न लागेको सचिवालय बैठक ठोस प्रस्ताव लगिने भएको छ । एमालेका एकजना पदाधिकारीले खबरहबलाई बताएअनुसार हाल ईश्वर पोखरेलले जिम्मेवारी लिइरहेको वरिष्ठ उपाध्यक्ष पद भदौ २०-२० मा हुने विधान महाधिवेशनबाट हटाउने गरि प्रस्ताव लैजान […]