यातायात व्यवसायीहरूको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पूर्वअध्यक्ष एवम् वरिष्ठ यातायात व्यवसायी हिरा उदासको निधन भएको छ । महासङ्घका कार्यवाहक अध्यक्ष सरोज सिटौलाले आज शोक विज्ञप्ति जारी गरी पूर्वअध्यक्ष उदासको उपचारका क्रममा आज विराट मेडिकल शिक्षण अस्पताल विराटनगरमा निधन भएको जानकारी दिए । उदास विसं २०६१ वैशाख २१ देखि २३ गतेसम्म धरानमा सम्पन्न […]