दशरथचन्द– बैतडीमा एक महिला मृत फेला परेकी छन् । जिल्लाको दशरथचन्द नगरपालिका–८ झुलाघाट नजिकैको धारीघाटको महाकाली नदी किनारमा महिला मृत फेला परेकी हुन् । भारत घर भई बैतडीको दशरथचन्द नगरपालिका–८ माइत भएकी ३८ वर्षीया दीपा महर रहेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक, सुरज सिंहले जानकारी दिए । बिहीबार बिहान मृत फेला परेकी महरको शव […]