प्रदीप अधिकारीको अनुसन्धान राडारमा देखिएका नवीनराज बस्नेत स-परिवार जर्मनी गए

३० चैत, काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक (हाल निलम्बित) प्रदीप अधिकारीसँगको सोझो कनेक्सनमा देखिएका ठेकेदार नवीनराज बस्नेत  विदेश  गएका छन् । अधिकारीसँगको कनेक्सनबारे अनलाइनखबरले समाचार प्रकाशन गरेको तीन दिनपछि उनी बाहिरिएका हुन् । …