अर्थमन्त्री डा. वाग्ले र अमेरिकी सहायक विदेश मन्त्रीबीच सहकार्य र लगानीबारे छलफल

हालै सम्पन्न निर्वाचनपछि गठित वर्तमान सरकार र अमेरिकी सरकारबीच सम्भावित साझेदारीका क्षेत्र, लगानी प्रवर्द्धन तथा द्विपक्षीय सहयोगका विषयमा छलफल भएको छ।