हेटौंडा उपमहानगरमा घरैमा राहदानी पुर्‍याउँदै हुलाक

५ वैशाख, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला हुलाक कार्यालयसँगको समन्वयमा सेवाग्राहीको घरसम्म पुगेर राहदानी (पासपोर्ट) वितरण थालेको छ । तर, यो सेवा हेटौंडा बजार क्षेत्रमा मात्रै सीमित छ । हेटौंडा उपमहानगरपालिकाको १९ वटा वडाभित्र …