प्रधानमन्त्रीको विकल्पमा रास्वपा सभापति भारत जान लागेका हुन् ?

१६जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भ्रमणबारे कुनै प्रगति नभएको बेलामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने यसै साता भारतमा जाने तयारी छ । प्रधानमन्त्री पार्टी अध्यक्ष नभएको अवस्थामा बालेन्द्र शाहको भन्दा पहिले सभापति लामिछाने …