कांग्रेसले एकैदिन एउटा पूर्णबहादुरलाई राहत दिँदा अर्का पूर्णबहादुरलाई पेल्यो

काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले विभिन्न नेतासम्बन्धी अनुशासनात्मक विषयमा महत्वपूर्ण निर्णय गरेको छ। समितिका संयोजक तारामान गुरुङको संयोजकत्वमा बसेको बैठकले यस्ता निर्णय गरेको हो । बैठकले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग सम्बन्धित अनुशासनात्मक विषय सर्वोच्च अदालतको पछिल्लो फैसलापछि औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ। विशेष महाधिवेशनपछि कांग्रेसमा देखिएको विवादबारे सर्वोच्च अदालतबाट अन्तिम निर्णयसमेत गरिसकेको अवस्थामा […]