अमेरिकी डलर र युरोको भाउ बढ्यो, कति छ अन्य विदेशी मुद्राको विनिमयदर ?

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमयदरअनुसार आज अमेरिकी डलर र युरोको भाउ वृद्धि भएको छ। केन्द्रीय बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५१ रुपैयाँ ८५ पैसा र बिक्री दर १५२ रुपैयाँ ४५ पैसा कायम भएको छ। अघिल्लो दिन सोमबार डलरको खरिद दर १५१ रुपैयाँ ५६ पैसा र बिक्री दर १५२ रुपैयाँ १६ पैसा […]