ओउनाहीको गोलमा मोरक्कोले लियो अग्रता

२० असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलमा मोरक्कोले क्यानडाविरुद्ध अग्रता लिएको छ । अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको ५०औं मिनेटमा अज्जेदिन ओउनाहीले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका हुन् । कप्तान अच्राफ …