एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भिल’को सेवा नेपाल र भारतमा सुरु

एआई–सञ्चालित क्रिएटर मार्केटिङ प्लेटफर्म ‘भिल’ले नेपाल र भारतमा आफ्नो औपचारिक सेवा शुभारम्भ गरेको छ ।