कुलमानको नियुक्तिमा प्रश्न उठाउँदै हितेन्द्रको रिट सर्वोच्चमा, मागे रिक्त कार्यकालको तलब सुविधा

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणको प्रबन्ध निर्देशकमा नियुक्त भएका हितेन्द्र देव शाक्यको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ । उनले हिजो बुधबार नै सर्वोचमा रिट निवेदन दिए पनि बिहीबार दर्ता भएको हो । उनलाई चैत १५ गते १० बजे पेशी तारेखमा अदालतमा हाजिर हुन भनिएको छ । हितेन्द्रले रिक्त कार्यकालको सुविधा पनि मागेका छन् । […]