नेपालको पुँजीबजारसँग सम्बन्धित विषयमा प्रतिनिधि सभाको अर्थ समितिले छलफल गर्ने भएको छ । संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सूचनाअनुसार अर्थ समितिको ३३औँ बैठकमा पुँजीबजारको अवस्था, नियमन तथा लगानीकर्ताको हित संरक्षणलगायतका विषयमा छलफल हुने भएको हो । समितिको बैठक २०८३ असोज १४ गते बुधबार बिहान ८ः३० बजे संघीय संसद् सचिवालय, सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकको […]