चार नेताले मात्र बोल्ने भएपछि झलनाथले बहिष्कार गरे समाजवादी मोर्चाको सभा

‘सभामा वक्ता नहुने भएपछि जाने अवस्था भएन, बरु टीभीमा दुवै हेर्न पाइन्छ । त्यही भएर सभामा गएर एउटाको मात्रै हेर्नुभन्दा टीभीमा हेर्दा दुवैको हेर्न भनेर टीभी हेर्न मिल्ने ठाउँमा छु ।’