बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं – मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा गृहमन्त्री रमेश लेखकले आज दिउँसो भएको घटनाको विषयमा ब्रिफिङ गरिहेका छन् । राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समिति हिंसात्मक गतिविधिमा लागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका थिए । याे पनि… तीनकुनेको तमासा : ज्ञानेन्द्र शाह, नवराज सुवेदी र […]