एनएमबि बैंकले ल्यायो सेकेन्ड ह्यान्ड विद्युतीय सवारी कर्जा, व्यक्तिगत र व्यावसायिक प्रयोजनमा लिन सकिने

एनएमबि बैंकले पुराना अर्थात् सेकेन्ड ह्यान्ड चारपाङ्ग्रे विद्युतीय सवारी साधन खरिदका लागि कर्जा सुविधा सुरु गरेको छ । बैंकले व्यक्तिगत ग्राहकसँगै विभिन्न संघसंस्थालाई लक्षित गर्दै उक्त कर्जा ल्याएको हो । विद्युतीय सवारी साधनको पहुँच थप सहज र किफायती बनाउने उद्देश्यले सेकेन्ड ह्यान्ड इभी कर्जा सुरु गरिएको बैंकले जनाएको छ । दिगो बैंकिङलाई प्राथमिकता दिँदै आएको […]