चितवन राइनोजको मुख्य प्रशिक्षकमा पूर्व पाकिस्तानी क्रिकेटर सोहेल तनवीर नियुक्त

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि फ्रेन्चाइज टोली चितवन राइनोजले पूर्व पाकिस्तानी अन्तर्राष्ट्रिय तीव्र गतिका बलर सोहेल तनवीरलाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ। टोलीले सामाजिक सञ्जालमार्फत तनवीरको नियुक्तिको औपचारिक घोषणा गरेको हो। चितवन राइनोजका लागि तनवीर नयाँ अनुहार भने होइनन्। उनी यसअघि लगातार दुई संस्करणमा यही टोलीबाट खेलाडीका रूपमा मैदान उत्रिएका थिए। अब […]