फिफाले आठ महिनापछि जोर्डनलाई दियो पुरस्कार रकम, अध्यक्षले भने, ‘यसले हाम्रो धारणा बदल्दैन’

विश्व फुटबल महासंघ (फिफा) ले २०२५ अरब कपको उपविजेता बनेको जोर्डन राष्ट्रिय टोलीका खेलाडी र प्रशिक्षकको पुरस्कार रकम आठ महिनापछि उपलब्ध गराएको छ। जोर्डन फुटबल संघका अध्यक्ष प्रिन्स अली बिन हुसेनले बिहीबार उक्त जानकारी दिएका हुन्। प्रिन्स अलीले सामाजिक सञ्जाल एक्समार्फत फिफा प्रशासनलाई धन्यवाद दिँदै कतारमा गत डिसेम्बरमा सम्पन्न अरब कपको फाइनलमा पुगेबापतको रकम अन्ततः […]