नवनियुक्त उद्योग मन्त्री साहले लिए पद तथा गोपनीयताको शपथ

RajdhaniDaily.com | काठमाडौँ । नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा आयोजित -