देवीघाटको एक्रोब्रिजमा चल्न थाले गाडी (तस्बिरहरू)

काठमाडौं– नुवाकोटको विदुर नगरपालिका–५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाले जडान गरेको एक्रो ब्रिजमा सवारी साधन चल्न थालेका छन् ।  बाढीले पक्की पुल बगाएपछि प्रभावित आवतजावत यो अस्थायी पुल तयार भएसँगै सहज भएको छ ।  तस्बिर : सुर्याम्स उप्रेती/नेपाल फोटो लाइब्रेरी