काठमाडौं । आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्सका लागि नेपाली क्रिकेट टोली तय भएको छ । नेपाल ओलम्पिक कमिटीले आइतबार दीपेन्द्रसिंह ऐरीको कप्तानीमा १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले सेप्टेम्बर २५मा अफगानिस्तान र सेप्टेम्बर २६ मा जापानको सामना गर्नेछ । टोलीको मुख्य प्रशिक्षक स्टुअर्ट ल र प्रशिक्षक अब्दुल सतार […]