एमाले चुनावमा जान्छ, तर सरकारले आस्वास्त पार्न सक्नुपर्छ: योगेश भट्टराई
नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले चुनावलाई स्वीकार गर्ने बताएका छन् । एमालेले संसद पुनर्स्थापनाको विषय उठाइरहेको एमालेले चुनाव हुन्छ भन्नेमा आश्वास्त नहुँदा पुनर्स्थापनाको विषय उठाएको बताए ।