काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रममा नपर्न आग्रह गरेका छन् । बुधबारदेखि सुरू भएको एमालेको दशौँ केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले देशका लागि एमाले चाहिने बताए । एकछिन सरकारबाट हट्दैमा एमाले सधैंका लागि हट्यो भन्ने भ्रममा नपर्न उनले दोहोर्याए । ‘देशका लागि एमाले चाहिन्छ […]