एजेन्सी– जापानको सत्तारूढ लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) ले सोमबार साँझ नयाँ गठबन्धन सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको छ । यस नयाँ राजनीतिक सहकार्यसँगै पार्टीकी नेत्री साने ताकाइचीलाई जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने बाटो खुलेको बताइएको छ । यस घोषणा पश्चात् टोकियोको निक्केई २२५ सूचकांक तीन प्रतिशतभन्दा बढी बढ्दै ४९ हजार अंक नाघेको छ, जुन ऐतिहासिक […]