नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले जारी गरेको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने आज (कात्तिक ९ गते) अन्तिम दिन रहेको छ। बैंकले असोज २ गतेदेखि हकप्रद निष्काशन तथा बिक्री खुला गरेको थियो। बैंकले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर जारी गरेको हो। यस अनुसार बैंकले प्रतिशेयर अंकित मूल्य रु. १०० […]