काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति भरतबहादुर खड्काले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार विधि, पद्धति र कानुनअनुसार नभई स्वेच्छाचारी ढंगले सञ्चालन भइरहेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लब नेपालद्वारा आज आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले सरकारले विभिन्न घटनामार्फत डर र त्रासको वातावरण सिर्जना गरेको आराेप लगाए । ‘कहिले मिडिया हाउसमाथि, कहिले […]