गौरीघाटमा यसरी बनाइँदैछ छठघाट (तस्बिरहरू)

छठ पर्वका लागि गौरीघाट नदी किनारामा सरसफाइ र सजावटको कार्य सुरू भएको छ।