१४ कात्तिक, काठमाडौं। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा युरोलोजी सेवा सुरु भएसंगै सेवा पनि प्रभाबकारी बन्दै गएको छ।
प्रतिष्ठानका युरोलोजिष्ट सर्जन डा. सुशिल खनियाँको नेतृत्वमा चिकित्सकहरु डा. विवेक थापा, डा. पङ्कज नेपाली सहित नर्स र स्वास्थ्यकर्मीहरूको टोलीले …