बेमौसमी वर्षाले सुनसरीमा धान र तरकारी खेतीमा क्षति

पछिल्लो समय तरकारी उत्पादनको पनि मुख्य पकेट क्षेत्र बन्दै आएको छ । यहाँ बिहीबारदेखि अविरल रुपमा परेको बेमौसमी वर्षाका कारण धान र तरकारीमा ठूलो क्षती गरेको छ ।