माम्दानीका मेन्टर ८४ वर्षे स्यान्डर्सले लाखौँले मन पराएको ‘मेयर संवाद’मा के बोलेका थिए ?

‘मेयर टू मेयर’ नाम दिइएको संवाद मूलधारका मिडियाले खासै चर्चा गरेनन् । तर, माम्दानीले सामाजिक सञ्जाल युट्युबमा राखेको संवाद लाखौँले हेरेका छन् ।