सरकारको खर्च र आम्दानीमा सुधार, यस्तो छ चालु वर्षको पहिलो चार महिनाको विवरण

कर राजस्व ६ प्रतिशतले बढेर ३ खर्ब ६ अर्ब पुगेको छ। गत वर्ष २ खर्ब ८९ अर्ब पुगेको थियो।