प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलनासम्बन्धी रिट दर्ता मंसिर ७ मा पेसी

RajdhaniDaily.com | काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर अदालत अवहेलनाको मुद्दामा सर्वोच्च अदालतले मंसिर ७ गते पेसी तोकेको छ । गत कात्तिक १६ गते सर्वोच्च -