नातावादले सफलता होइन, डेब्यू मात्र दिन्छ

भनिन्, ‘नातावादले तपाईंलाई डेब्यू गर्न मद्दत गर्न सक्छ । तर यसले लामो करियरको ग्यारेन्टी दिदैन्। दर्शकको स्वीकृतिले तपाईंको करियर निर्धारण गर्छ, तपाईंको परिवारको नाम होइन।’