नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर ११ गतेदेखि अवितरित हकप्रद शेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। गत असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म बिक्री खुला राखेर आवेदन माग गरिएकोमा संस्थापक समूहतर्फ ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहतर्फ १८ हजार ४४४ कित्ता गरी कुल ६ लाख २१ हजार ६०६ कित्ता शेयरमा आवेदन नपरेको कारण […]