सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले साढे ९ लाख कित्ता साधारण शेयर निष्कासन गर्दै

सुपर काबेली ‘ए’ जलविद्युत आयोजनाले ९ लाख ३७ हजार ५ सय कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ।