कीर्गिस्तानको अर्थतन्त्र दिगो र उच्च गुणस्तरको वृद्धिको बाटोमा प्रवेश गरेको छः राष्ट्रपति

काठमाडाैं । कीर्गिस्तानको अर्थतन्त्र पछिल्लो चार वर्षमा अभूतपूर्व दरमा विस्तार भइरहेको र मुख्य सूचकहरूले यो दिगो र उच्च गुणस्तरको वृद्धिको बाटोमा प्रवेश गरेको देखाएको कीर्गिज राष्ट्रपति सदिर जापारोभले बताउनुभएको छ । देशको राजनीतिक सल्लाहकार निकाय चौथो पिपुल्स कुरुल्ताईलाई सम्बोधन गर्दै जापारोभले पछिल्लो तीन वर्षमा औसत कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर ९.८ प्रतिशत पुगेको उल्लेख गर्नुभयो […]