रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ ।  शनिबार बिहान ९ बजे संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा बैठक बस्नेछ । बैठकमा भिजिट भिसा प्रकरणसँग सम्बन्धित पछिल्ला विकसित घटनाहरूका विषयमा छलफल हुने जनाइएको छ ।  सो पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय न्यायिक वा संसदीय छानबिन समिति गठनको […]