ख्वप (भक्तपुर)- विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको टौमढीस्थित पाँचतल्ले मन्दिर परिसरमा पटाका पड्काउँदा ऐतिहासिक सम्पदा र मानव स्वास्थ्यमा जोखिम बढेको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् । न्हुदँया भिन्तुना र्याली (नयाँं वर्ष नेपाल सम्वत् ११४७ को शुभकामना र्यालीका) सहभागी तथा आन्तरिक पर्यटकले मङ्गलबार राति करिब ८ बजेदेखि मध्यरातिसम्म टौमढी क्षेत्रमा सयौँको सङ्ख्यामा पटाका पड्काएका थिए । […]
किन्शासा । अफ्रिकी मुलुक डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डीआर कंगो) मा युद्धमैदानबाट भागेको र सैन्य आदेश उल्लङ्घन गरेको आरोपमा ६६ जना सैनिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ। पूर्वी कंगोको उत्तरी किभू प्रान्तस्थित वालिकालेमा बसेको गोमा ग्यारिसन सैन्य अदालतले नोभेम्बर ६ (शुक्रबार) राति यस्तो फैसला सुनाएको हो। स्थानीय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ७१ जना सैनिकविरुद्ध चलेको मुद्दामा […]
काठमाडौँ । मोरङमा रोटी पकाउने क्रममा भट्टी पड्किएर जलेर घाइते भएकी एक महिलालाई नेपाली सेनाको हवाई साधनमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। मोरङको रतुवामाई नगरपालिका-६, सिजुवामा कात्तिक २४ गते रोटी पकाउने क्रममा भट्टी पड्किँदा ३३ वर्षीया महिला घाइते भएकी थिइन्। नेपाली सेनाका अनुसार जलेर घाइते भएकी ती महिलालाई थप उपचार आवश्यक भएपछि […]
भारतको दक्षिण कश्मीरस्थित कुलगाम जिल्लामा बुधबार संदिग्ध चरमपन्थीले गोली चलाउँदा केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ) का कम्तीमा तीन जवान घाइते भएका छन् ।
सीआरपीएफका एक अधिकारीका अनुसार दिउँसो कुलगामको मीर बजार क्षेत्रस्थित नौपोरा अखराननजिक मोटरसाइकलमा आएका …