काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । शुक्रबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशीक बादल लागेको हो । साथै बाँकी भू-भागको मौसम भने मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ । त्यस्तै, शुक्रबार दिउँसो भने तराई भू-भागका केही स्थानहरूमा मध्याह्नसम्म हुस्सु र कुहिरो रहने भएको हो। […]