साइग्रेस पोखरेलले ल्याए पुस्तक 'द स्टोरीटेलर'

कथावाचक साइग्रेस पोखरेलले पुस्तक 'साइग्रेसः द स्टोरीटेलर' सार्वजनिक गरेका छन्।