सरकारको ऋण २६ खर्ब ५४ अर्ब रूपैयाँ, अर्थतन्त्रको आकारको अनुपात ४३.४७ प्रतिशत

यही अवधिमा २ खर्ब ६६ अर्ब ६५ करोड ऋण तिर्ने काम भएको छ। कुल ऋणभार भने २ खर्ब २० अर्ब ५८ करोडले बढेको छ।