बीपी राजमार्गका विभिन्न ठाउँमा बाढीपहिरो, सडक पूर्णरूपमा अवरुद्ध

अवरुद्ध सडक मंगलबार बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।