काठमाडौँ । काभ्रेपालनञ्चोकको भुम्लु गाउँपालिकालाई पहिलो डढेलो मुक्त घोषणा गरिएको छ । मंगलवार जिल्ला समन्वय समितिको आठौँ सभा तथा आर्थिक वर्ष २०८१/८२ को प्रगति समीक्षा कार्यक्रममा १३ स्थानीय तह माध्यमा भुम्लु गाउँपालिकालाई पहिलो डढेलो मुक्त घोषण गरिएको हो । कार्यक्रममा डढेलो मुक्त घोषण गर्न सफल भएको उपलक्ष्यमा गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर भुजेललाई उत्कृष्ट पुरस्कारसहित सम्मान गरिएको […]
नेपालको स्वास्थ्य क्षेत्रमा सहयोगका लागि उक्त रकम संकलन भएको हो।जुन १३ शुक्रबार देखि जुन १५ आइतबारसम्म चलेको साधारण सभामा संकलित उक्त रकम नेपालका विभिन्न क्षेत्रमा हस्तान्तरण गरिने एएनएमएफले जनाएको छ।
नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य, पूर्वमन्त्री एवं समाजवादी चिन्तक ढुण्डिराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै तीन दिन शोक मनाउने निर्णय गरेको छ।
संसद् जनताका आवाज बुलन्द गर्ने ठाउँ हो । सदनमा जनताका मुद्दाहरुमा बहस हुनुपर्ने हो । तर दुःखका साथ भन्नुपर्छ, हाम्रो संसद् केबल औपचारिकतामा मात्रै बितिरहेको छ ।
काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरवारमा आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष ओली, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने […]