बृहत कार्यकर्ता भेलालाई टोपबहादुरको सम्बोधन

  नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) ओली समूहको पेशागत विशेष जिल्ला कमिटिद्वारा शुक्रबार राजधानीमा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुुर रायमाझी । उनी पूर्व माओवादी समूह छाडेर ओली तिर लागेका थिए  । तस्वीरः रासस

सम्बन्धित सामग्री

संसद पुन:स्थापनापछि सरकार झन् बलियो भएकाे छ : सुवास नेम्वाङ

काठमाण्डाै - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवास नेम्वाङले संसद पुन:स्थापना पछि सरकार झन् बलियो भएको बताउनुभएको छ । नेकपा ओली समूह निकट सिन्धुपाल्चोक–काठमाण्डाै सम्पर्क मञ्चले शनिवार काठमाण्डाैमा आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेम्वाङले संसद विघटन हुँदा काम चलाउ हुनुभएका प्रधानमन्त्री ओली पुन:स्थापनापछि दह्रो भएको बताउनुभएको हो । उहाँले प्रतिनिधिसभा विघटन भएपछि सरकारलाई काम चलाउ भन्नेहरुलाई अहिले सरकार दह्रो हुँदा अप्ठ्यारो परेको टिप्पणी समेत गर्नुभयो । प्रति...

संसद् विघटनको उद्देश्य पूरा भयो : पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य शंकर पोखरेलले प्रचण्ड–माधवहरु गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारका लागि भिख माग्दै हिँडेको बताएका छन् ।बुधबार नेकपा ओली निकट राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै स्थायी कमिटी सदस्य पोखरेलले प्रचण्ड–माधव पक्षको जितको परिणाम गैरकम्युनिष्ट पार्टीको नेतृत्वको सरकारको लागि भिख माग्दै हिँडेको बताएका हुन् ।नेता […]

सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्ः महेश बस्नेत

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका केन्द्रीय सदस्य महेश बस्नेतले सर्वोच्च अदालतको फैसलापछि सरकार निर्माणका विभिन्न विकल्प देखिएकामा त्यसअनुसार सरकार बन्न नसके मुलुक ताजा निर्वाचनमा जाने बताएका छन् ।           राष्ट्रिय युवासङ्घ नेपालको पहिलो पूर्ण बैठकमा आज उनले अबको प्रधानमन्त्री केपी शर्मा ओली नै रहने दाबी गरे । प्रतिनिधिसभा सदस्य बस्नेतले भने, “सर्वोच्चको फैसलापछि अब तीन विकल्प मात्रै बाँकी छन्, पहिलो विकल्प अबको प्रधानमन्त्री ओली नै रहनुहुन्छ, दोस्रो, संविधानअनुसार नयाँ सरकार...

Lokaantar

टोपबहादुर रायमाझीले भने : प्रचण्ड–नेपाल समूहमा जान लागेको छैन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू नेकपाको प्रचण्ड–नेपाल समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाएका छन्

Shilapatra

ओली नेतृत्वको नेकपा लतिलपुरमा पुनःगठनको लहर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको ललितपुर जिल्ला र मातहतका कमिटीमा पुनःगठनको लहर चलेको छ ।     जिल्ला कमिटीका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले आउँदो फागुन १० गतेभित्र सबै पालिकमा नगर र वडा कमिटी गठन गर्ने जानकारी दिए । जिल्ला कमिटीद्वारा आज आयोजित ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम’ मा व्यञ्जनकारले आउँदो वैशाख १७ र २७ गते हुने निर्वाचनमा विजय हासिल गर्न कमिटी पुनः गठन गरी तयारी रहन कार्यकर्तालाई आग्रह गरे ।    नेकपाका जिल्ला इञ्चार्ज सुशीला नेपालले आफूहरु न्याय, ...

Lokaantar

चुनावको पक्षमा ओली समूहको प्रदर्शन

१३ माघ, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका युवा संघ नेपालले मध्यावधि निर्वाचनको समर्थनमा बुटवलमा प्रदर्शन गरेको छ । संघको लुम्बिनी प्रदेश स्तरीय भेलाको उद्घाटन अघि शक्ति प्रदर्शनका रुपमा मोटरसाइकल र्‍याली गरिएको हो । बुटवलको राजमार्ग चौराहाबाट शुरु भएको प्रदर्शन सुख्खानगरस्थित पुष्पलाल स्मृति भवनको प्रांगणमा पुगेर समापन भएको थियो । प्रदर्शनमा सहभागीहरुले नयाँ […]

अनलाइनखबर

ओलीको अभिवादन

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एव प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार राजधानीमा नेपाल कम्युुनिष्ट पार्टी (नेकपा) पेशागत विशेष जिल्ला कमिटिद्वारा आयोजित बृहत कार्यकर्ता भेलामा सहभागी हुँदा अभिवादन गर्ने क्रममा । तस्वीरः रासस

Lokaantar

एउटा बाजे वकिललाई तमासा गर्न सर्वोच्च लिएर गएछन् : ओली

९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुन:स्थापनाको पक्षमा बहस गरेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई लक्षित गरेर व्यक्तिगत टिप्पणी गरेका छन् । बबरमहलमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘एक जना बाजे वकिललाई पनि लिएर गएछन् त्यहाँ तमासा देखाउन ।’ रिट निवेदकको पक्षबाट बहस गरेका […]

अनलाइनखबर

हुम्लामा  नेकपा (ओली समूह) को अगुवा कार्यकर्ता भेला

नेपाल कम्युनिष्ट पार्टी नेकपा विभाजनमा पुगेका बेला नेकपा (ओली समुह) ले हुम्लाका गाउँगाउँमा अगुवा भेला गर्न थालेको छ ।  केपी ओली समुह अगुवा कार्यकर्ता भेलाको लागि  ताजाँकोट गाउँपालिकाको छेप्रेला पुगेको...

नयाँ पत्रिका

स्थिरता कायम गर्न सरकारले संसद विघटन गरेको होः गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले देशमा स्थिरता र स्थायित्व कायम गर्न सरकारले संसद विघटन गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता समेत रहेका गृहमन्त्री थापाले शुक्रबार नेकपा निकट ललितपुर जिल्ला कमिटीको आयोजनामा ललितपुर महानगरीय वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देशमा स्थायित्व ल्याउन सरकारले संसद विघटन गरेको बताएका हुन् ।सरकारले संसद विघटन गरेर माध्यावधि निर्वाचनमा जाने निर्णय गरेसँगै यो कदम संवैधानिक हो वा असंवैधानिक हो भन्ने विषयमा निकै ठूलो बहस भइराखेको तर स

Ratopati