सहमति हुन नसकेका पदमा निर्वाचनबाट चयन

टोकियो 'जापान भदौ २०गते । गैरआवासीय नेपाली सङ्घ जापानमा निर्वाचनमार्फत पदाधिकारी चयन भएका छन् । नया“ नेतृत्व चयनका लागि दुईसाता...

सम्बन्धित सामग्री

सहमति हुन नसकेका सिटमा गठबन्धन दलहरूले स्वस्थ प्रतिस्पर्धा गर्लान् ?

काठमाडौं, २८ भदौ । राष्ट्रिय जनमोर्चाका नेता एवं सत्ता गठबन्धनको कार्यदलका सदस्य आनन्द शर्माले शुक्रबारसम्म सिट बाँडफाँट जसरी पनि सक्नुपर्ने बाध्यता रहेको बताएका छन् । “हिजो दिनभरि पनि हामी छलफलमा जुट्यौं तैपनि ठोस निष्कर्षमा पुग्न सम्भव भएन । घरीघरी मिल्यो मिल्यो जस्तो हुन्छ तर टुंगो लाग्न सकेको छैन । आज पनि दिउँसो तीन बजे शीर्ष […]

गठबन्धनको बैठक : निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई निर्देशन

१९ भदौ, काठमाडौं । सिट बाँडफाँटमा सहमति जुटाउन नसकेका सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले निर्वाचन क्षेत्रअनुसार सहमति खोज्न कार्यदललाई जिम्मा दिएका छन् । ४ मंसिरको चुनाव मिलेर लड्ने सहमति गरेको गठबन्धनका नेताहरुबीच भण्डै एक महिनादेखि निरन्तर छलफल भइरहेको छ, तर अहिलेसम्म सहमति जुट्न सकेको छैन । १६ भदौमा बसेको निर्णायक भनिएको शीर्ष नेताहरुको बैठकमा सहमति जुट्न […]

सहमति नजुटेका स्थानमा तालमेलको अन्तिम पहल गर्ने शीर्ष नेताहरुको निर्णय

१० वैशाख, काठमाडौं । सत्तारुढ गठबन्धनले सहमति जुट्न नसकेका स्थानीय तहहरुमा चुनावी तालमेलका लागि अन्तिम प्रयास गर्ने भएको छ । गठबन्धनका शीर्ष नेताहरुले महानगर र उपमहानगरपालिकाको भागवण्डा टुंग्याएको थियो भने नगर र गाउँपालिकामा तालमेलको जिम्मा जिल्ला र प्रदेश संयन्त्रलाई लिएको थियो । केन्द्रले गरेको भागवण्डालाई लिएर दलहरुमा असन्तुष्टि कायमै छ भने थुप्रै जिल्लामा पनि सहमति […]

मधेस प्रदेश : गठबन्धन घटकबीच कतै तालमेल, कतै मित्रवत प्रतिस्पर्धा गर्ने सहमति

मधेस प्रदेशमा सत्तारुढ गठबन्धनले कतै आपसमा तालमेल गर्ने, कतै मित्रवत प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ । सोमबारदेखि जारी पाँच दलीय गठबन्धनको बैठकले बुधबार यस्तो निर्णय गरेको हो ।बैठकपछि जारी चार बुँदे सहमतिपत्र अनुसार सत्ता गठबन्धन घटकबीच चुनावी तालमेल हुन नसकेका पालिकामा आपसमै मित्रवत् प्रतिस्पर्धा हुनेछ । गठबन्धनमा आवद्ध सबै दलबीच सहमति हुन नसकेका पालिकामा दुई वा दुईभन्दा बढी दलबीच तालमेल गर्न सक्ने गरी बैठकले निर्णय गरेको छ । सत्ता गठबन्धनभन्दा बाहिरका दलसँग भने गठबन्धनमा आवद्ध कुनै पनि दलले

सहमति जुटेन भन्दै काँग्रेस सचिवहरूले निकाले विज्ञप्ति

पोखरा । पोखरामा गठबन्धनको बैठक चलिरहँदा नेपाली काँग्रेसका जिल्ला सचिवहरूले सहमति हुन नसकेका कारण नेकपा एकीकृत समाजवादीलाई अलग गरेर गठबन्धनका लागि प्रयास गर्ने भन्दै विज्ञप्ति निकालेका छन् । काँग्रेसका कास्की सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले विज्ञप्ति निकालेर नेकपा एकीकृत समाजवादीले अस्वाभाविक दाबी गरेका कारण सहमति हुन नसकेको जनाएका हुन् । उनीहरूले विज्ञप्ति निकाल्दासम्म सत्तारुढ […]

पोखरा : भित्र गठबन्धनको बैठक, बाहिर सहमति जुटेन भन्दै कांग्रेस सचिवको विज्ञप्ति

५ वैशाख, पोखरा । पोखरामा गठबन्धको बैठक चलिरहँदा नेपाली कांग्रेसका जिल्ला सचिवहरुले सहमति हुन नसकेका कारण नेकपा एकीकृत समाजवादीलाई अलग गरेर गठबन्धनका लागि प्रयास गर्ने भन्दै विज्ञप्ति निकालेका छन् । नेपाली कांग्रेसका कास्की सचिव देवेन्द्र रानाभाट र भानुभक्त ढकालले विज्ञप्ति निकालेर नेकपा एकीकृत समाजवादीले अस्वभाविक दाबी गरेका कारण सहमति हुन नसकेको जनाएका हुन् । उनीहरुले […]

कैलाली : भागबण्डामा सहमति नभएपछि प्रदेश समितिमा पठाउने निर्णय

कैलालीमा पाँच दलीय गठबन्धनमा स्थानीय तहमा भागबण्डामा सहमति नभएपछि प्रदेश समितिमा पठाउने निर्णय भएको छ । पटक–पटक बसेको बैठकमा नेपाली काँग्रेसले आफू अगाडी रहेको स्थानमा दाबी गरेपछि सहमति जुट्न नसकेका कारण प्रदेशमा पठाइएको हो ।एक्लो काँग्रेस आठ वटा स्थानीय तहमा बलियो छ । त्यसैमा लोकतान्त्रिक फोरम पार्टी मिसिएको आधारमा मतभारका आधारमा आफूहरू ११ वटा स्थानीय तहमा अघि रहेको काँग्रेसको दाबी छ । काँग्रेसले धनगढी उपमहानगरपालिका, लम्की, घोडाघोडी, टीकापुर, गोदावरी, घोडाघोडी, नगरपालिका, चुरे, जोशीपुर, ज

नाममा सहमति जुटाउन प्रदेश १ सरकारले फागुन १० गतेलाई बोलायो सर्वदलीय बैठक

काठमाडौँ, ७ फागुन। प्रदेश १ सरकार प्रदेशको नाममा सहमति जुटाउने प्रयासमा छ । प्रदेशको स्थायी सदरमुकाम विराटनगर कायम भइसकेपनि नामकरण गर्न नसकेका कारण सरकार सहमति जुटाउने काममा लागेको हो । नाममा सहमति जुटाउन प्रदेश १ सरकारले यहि फागुन १० गते सर्वदलीय बैठकको आह्वान गरेको छ । बैठकमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका संसदीय […]

एमाले विवाद : कार्यदलका नेता मिल्ने, ओली-नेपाल नमिल्ने !

काठमाडौं : नेकपा (एमाले)को विवाद टुंग्याउनका लागि कार्यदलका नेताहरु यतिखेर सिंहदरबारमा वार्तामा छन्। आइतवार बिहान ८ बजे सहमति भएको औपचारिक घोषणा हुने नेताहरुले हिजै दाबी गरे पनि त्यसअनुसार सहमति हुन सकेन। सहमति हुन नसकेका बुँदामा वार्तामा छलफल भइरहेको छ। बिहान ८ बजे सहमति घोषणा हुने दाबी गरिए अनुसार पार्टी अध्यक्ष…