काठमाडौं, २२ असार । पुर्वमिस नेपाल सदीक्षा श्रेष्ठले प्रेमी राहुल मोक्तानसँग विवाह गरेकी छिन् । २०१० की मिस नेपाल श्रेष्ठले मंगलबार साँझ मोक्तानसँग विवाह गरेकी हुन् । बिहे अघि नै उनीहरुले गैरीधाराको सिल्भर ओक पार्टी प्यालेसमा रिसेप्सन पार्टी आयोजना गरेका थिए । उनीहरुले नेवारी परम्पराअनुसार विवाह गरेका हुन् । बेलुका दुलाहा पक्षले जन्ती लिएर सदीक्षालाई […]